टोपबहादुरलक्षित प्रचण्डको टिप्पणी, ‘प्रचण्डको हालत हेर त ! भनेको सम्झिनु भएको छ तपाईंहरुले?’

काठमाडौं, २३ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमालेका सचिव तथा पूर्व माओवादीका नेता टोपबहादुर रायमाझीलाई लक्षित गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समय अगाडि प्रतिगामीको विरुद्ध लड्दा आफूलाई प्रचण्डको हालत हेर त! भनेको सम्झिनु भा’छ तपाईंहरुले भन्दै स्मरण गराएका छन्। शनिबार नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन […]

सम्बन्धित सामग्री

एक दशकपछि नयाँ एल्बम ‘हेर’ ल्याउँदै कर्मा ब्याण्ड

काठमाडौँ – ‘हुक्का मेरो डल्ले डल्ले, नली नलाई खान्नँ, यति राम्री केटीलाई अघि नलाई जान्नँ’ गीतबाट चर्चा कमाएको नेपाली सांगीतिक ब्याण्ड ‘कर्मा’ले एक दशकपछि नयाँ एल्बम ‘हेर’ ल्याउने भएको छ। बिहीबार कर्मा ब्याण्डलाई व्यवस्थापन गरिरहेको आदि ग्रुपअन्तर्गतको इभेन्ट तथा कलाकार व्यवस्थापन गरिररहेको एएसक्यूका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विजय अधिकारीले नयाँ एल्बम ‘हेर’ आउँदै गरेको जानकारी […]

आफूलाई बिर्सेर हेर

एकछिन आफूलाई बिर्सेर हेरआफूभित्र आफैंलाई गुनेर हेरत्यो दिव्य शक्ति खोजेर हेर  तिमी त्यही नै हौ जानेर हेर । आशक्त मनलाई टोलेर हेरबोझ बन्ने यही हो बुझेर हेरभारी बिसाई यसको उम्केर हेरसारा व्‍यथाहरूलाई सुम्पेर हेर । न तिमी हौ गर्ने कारण हेरन तिमी नै हौ गराउने जमेरअर्कै छ गर्ने गराउने सम्झेरमात्रै हो कर्तव्य मानेर हेर । यी पीडा र खुसी छैनन् स्थिरहाँसो र आँसु जाने हो बगेरदिनपछि रात आउँछन् ठानेरतिमी भोग्दै जाऊ नियति ठानेर । आउँछन् मनमा विचार उर्लेरजस्तै समुद्रमा छाल ब

नारी, अन्तिम पर्खाल, तिमी नाघेर हेर

नारी, अन्तिम पर्खाल, तिमी नाघेर हेर, निदायौ सपना देख्यौ अब जागेर हेर। उपमा दिनेहरूको, मुख ताक्यौ धेरै नै, आफ्नै धर्ती उठाउन आफैं लागेर हेर।...

मरेर त हेर! मरेर त हेर मर्न कति गाह्रो हुन्छ!

ए! अर्कालाई मार्न र मराउनमा रमाउनेहरू हो आफैं मरेर त हेर, मर्न कति कष्ट हुनेछ आफन्तको मृत्यु सहेर त हेर, मृत्यु कति पीडादायी हुन्छ भनेर...

सघाउँदै यहाँ लडेकालाई उठाएर हेर

अल्झेका छन्, बल्झेका छन् प्यारमै नरनारी, मायाले हलुंगिन्छ गह्रौं जिन्दगीको भारी। सघाउँदै यहाँ लडेकालाई उठाएर हेर, लुक्दैन प्यार नपत्याए लुकाएर हेर।...

स्पष्ट अल्पमत, ‘पर्ख र हेर’ मा मुख्यमन्त्री शाक्य

रोशन पराजुली, हेटौंडा ।  स्पष्ट अल्पमतमा परे पनि वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य ‘पर्ख र हेर’ को नीतिमा रहनुभएको छ । प्रदेश सरकारको नेतृत्व सम्हालेको एक सातामा अल्पमतमा पर्नुभएकी शाक्य कसरी अगाडि बढ्ने भन्नेबारे ‘पर्ख र हेर’ को अवस्थामा रहनुभएको हो । जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समीक्षामा शाक्यले आइतबार सञ्चारकर्मीसँग प्रदेशमा आधिकारिकरूपमा दल विभाजन […]

स्पष्ट अल्पमतमा परेपछि ‘पर्ख र हेर’ अवस्थामा मुख्यमन्त्री शाक्य

न्युज अफ नेपाल, हेटौंडा । स्पष्ट अल्पमतमा परे पनि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य ‘पर्ख र हेर’ को नीतिमा रहनुभएको छ । प्रदेश सरकारको नेतृत्व सम्हालेको एक सातामा अल्पमतमा पर्नुभएकी शाक्य कसरी अगाडि बढ्ने भन्नेबारे ‘पर्ख र हेर’ को अवस्थामा रहजुभएको हो । जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समीक्षामा शाक्यले आइतबार सञ्चारकर्मीसँग प्रदेशमा आधिकारिकरुपमा दल […]

विकास र सिर्जना अभिनित 'सोची हेर न' सार्वजनिक

मोडल विकास लामिछाने र सिर्जना जिसी अभिनित म्युजिक भिडियो 'सोची हेर न' सार्वजनिक भएको छ

ओमको हेर न सार्वजनिक

गायक ओमकृष्ण श्रेष्ठको स्वरमा रोमान्टिक गीत हेर न सार्वजनिक भएको छ।गीतमा दीपक आरजेको शब्द र संगीत रहेको छ। अस्ट्रेलियामा बसेर पनि निरन्तर गीत–संगीतमा लागिरहेका श्रेष्ठले सन् २००२ मा पहिलो गीत रेकर्ड गराएका थिए। निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडियोमा निराजन प्रधान र आँचल शर्मा देखिएका छन्। म्युजिक भिडियोमा बुद्ध थापा र हर्षि सिंहको छायांकन, प्रवीण […]

'हेर न'मा रोमान्टिक बने निराजन र आँचल

ओमकृष्ण श्रेष्ठको स्वरमा 'हेर न' बोलको गीत सार्वजनिक भएको छ । गीतमा दीपक आरजेको शब्द तथा संगीत सुन्न सकिन्छ