काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब आफू विपक्षी गठबन्धनमा नरहन सक्ने संकेत गरेका छन्। सर्वोच्च अदालतको फैसलापछि सोमबार साँझ बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले यस्तो संकेत गरेका हुन्। उनले बैठकमा आफ्नो बाध्यताका कारण विपक्षी गठनबन्धन नरहन सक्ने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। ‘मेरा धेरै वाध्यता छन्। जसका कारण म आगामी […]