कालापानीमा सैनिक ब्यारेक राख्न स्थानीय जनप्रतिनिधिको माग

दार्चुलाको सीमावर्ती क्षेत्रको हवाई अवलोकनमा गएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग प्रदेश नम्बर सातका सत्तारूढ जनप्रतिनिधिले कालापानीनजिकै नेपाली सेनाको ब्यारेक राख्न माग गरेका छन्।