हिमपात र चिसोका कारण विकास निर्माण ठप्प

हिमालपारिको जिल्ला मनाङमा विकास निर्माणका काम ठप्प भएको छ। अत्यधिक चिसो बढेसँगै जिल्लामा भएका विकास निर्माणका काम रोकिएको हो।