रेसुङ्गा विमानस्थलमा  ‘डेमोस्ट्रेसन’ उडान आज, नगरपालिकाले दियो बिदा

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा आज नमुना (डेमोस्ट्रेसन) उडान गरिने भएको छ । रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा निर्माण गरिएको विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाजले डेमोस्ट्रेसन उडान गर्न लागेको हो ।  डेमोस्ट्रेसन उडानका लागि