काठमाडौं । निर्वाचन आयोगले विवेकशील साझा पार्टीसहित २१ राजनीतिक दललाई एक साताभित्र लेखापरीक्षण प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । आयोगको आइतबार बसेको बैठकले निर्वाचन लेखापरीक्षण सम्बन्धी विषयमा राजनीतिक दललाई निर्देशन दिने र स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो । आयोगका अनुसार आयोगमा दर्ता कायम रहेका राजनीतिक दलमध्ये आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको […]