प्रदेश २ सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अख्तियारद्वारा छापा : कतै विराेध,कतै समर्थन (भिडियाेसहित)

नविन सिंह जनकपुर । प्रदेश २ सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले गएको बुधवार छापा मारेको थियो । प्रदेश २ सरकारका मन्त्रालय तथा मातहतका निकायहरुमा भ्रष्टाचार मौलाउँदै गएको अवस्थामा अख्तियारले छानबीनका लागि छापा मार्नु ठिक भएको स्थानीय बासिन्दाको भनाई रहेको छ । तर साइकल खरीद प्रक्रियामा मात्रै अनियमितता भएको भनेर […]