प्रचण्डसँग अमेरिकी सहायक मन्त्रीको भेट, एमसीसीबारे छलफल

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । शुक्रबार भएको भेटमा अमेरिकी सहायता परियोजना मिलिनियमन च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डले एमसीसीको सुरुआती दस्तावेजमा परिवर्तन गर्दा विवाद निम्तिएको बताएका छन् । अमेरिकी सहायक विदेशमन्त्रीले एमसीसी छिटो संसदबाट अनुमोदन हुनुपर्ने […]