सरस्वती र इन्द्र सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबकी सरस्वती राना र त्रिभुवन आर्मी क्लबका इन्द्र सुनार वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी चुनिएका छन् । सरस्वती महिलातर्फ तथा इन्द्र पुरुषतर्फ सर्वाेत्कृष्ट चुनिएका हुन् । बसन्तपुर डबलीमा शनिबार भएको अन्तिम दिनको स्पर्धामा उनीहरुले आ–आफ्नो तौल समूहमा स्वर्णपदक जित्न सफल भएका थिए । महिलातर्फको […]