रविको पार्टीमा भएको कुटाकुट प्रहरी कार्यालयमा मिलापत्र, जिल्ला संयोजक फेरियो

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा भएको कुटाकुट प्रहरी कार्यालयमा मिलापत्र भएको छ। रास्वपाको रुपन्दीमा शाखामा दुई गुटबीच विवाद भएपछि गत वुधवार राती कुटाकुट भएको थियो। पार्टीका सैनामैना –यापिट एक्सन ...