सुदूरपश्चिम मन्त्रिपरिषद् : जेठ १३ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय

काठमाडौं, ७ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले जेठ १३ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ। प्रदेशको आज(आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले जेठ १३ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो। मुख्यमन्त्री कमलबहादुर साहको सचिवालय अनुसार जेठ १३ गते दिउँसो २ बजेदेखि बजेट अधिवेशन बोलाउने निर्णय भएको हो। आज साँझ ५:५० बजे मुख्यमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद् […]

सम्बन्धित सामग्री

सुदूरपश्चिमको बजेट अधिवेशन २१ गते बोलाउन सिफारिस

धनगढी : सुदूरपश्चिम सरकारले आगामी जेठ २१ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।आज बसेको मन्त्रिपरिषद्को बसेको बैठकले २१ गते ३ बजे बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले जानकारी दिइन्। मन्त्रिमण्डल विस्तार भएपछि पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले जोशीलाई प्रवक्ता तोक्ने निर्णय पनि गरेको हो। यस्तै डोटीमा शनिबार राति जलाइएकी लक्ष्मी भाटला