तयारी र बजेटबिनै सडक शिलान्यास

आवश्यक बजेट ५७ अर्ब, विनियोजित ३.३० अर्बसडक १६५, तयारी १२ को मात्रसंघीयताको मर्मविपरीत भएको विज्ञको आरोपघुमाउरो तरिकाले सांसदलाई बजेट शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले १६५ निर्वाचन क्षेत्रका रणनीति सडक एकै पटक बालुवाटरबाट शिलान्यास गरे ।आगामी ३ वर्षभित्र २२ सय १० किलोमिटर कालोपत्रे सडक निर्माण गर्न गरी उनले एकैपटक शिलान्यास गरेका हुन् । तर ती सडकका […]

सम्बन्धित सामग्री

तेस्रो परियोजना अन्तर्गतको सडक शिलान्यास

विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना अन्तर्गतको सडक शिलान्यास गरिएको छ ।

मुख्यमन्त्री कार्कीद्वारा बुधबारे सडक शिलान्यास

मोरङ – कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले ग्रामीण भेगदेखि सहरसम्म सहज आवतजावतका लागि सडक यातायात महत्वपूर्ण रहेको बताएका छन्। मोरङको उत्तरी भेगमा पर्ने लेटाङ ६ नं बुधबारे सडकखण्डको शुक्रबार शिलान्यास गर्दै मुख्यमन्त्री कार्कीले सडकको पहुँचबाट जनजीविकामा समेत प्रत्यक्ष सहजीकरण हुने बताए। मोरङको विकट भनिएको उत्तरी क्षेत्रबाट कृषि उपजदेखि अन्य सहजताका लागि सडक सञ्जाल अति आवश्यक […]

डुबान क्षेत्रमा गौरका नगर प्रमुख साहले गरे सडक शिलान्यास

सडक र नालाको अभावमा हरेक वर्ष वर्षाको समयमा पूरा सडक नै डुबानमा पर्ने गौर ५ कोइरी टोलामा नगर प्रमुख साहले नालासहितको सडक शिलान्यास गरेका हुन्।...

वीरगञ्जमा मुख्यमन्त्रीले गरे सडक शिलान्यास

१९ साउन, वीरगञ्ज । संघ र प्रदेशसभाको निर्वाचन निर्वाचनको मिति तय हुँदै गर्दा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो निर्वाचन क्षेत्रमा सडकको शिलान्‍यास गरेका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर १ (ख) मा पर्ने वीरगञ्ज–१६ नगवामा बिहीबार बिहान ४.५ मिलोमिटर सडकको शिलान्‍यास गरेका हुन् । वीरगञ्‍ज मुख्यमन्त्री राउतकै निर्वाचन क्षेत्रमा पर्छ । ०७४ सालको निर्वाचनमा […]

खत्रेठाँटी–कुन्छा–सोतिपसल सडक शिलान्यास

लमजुङको सुन्दरबजार र मध्यनेपालअन्तर्गत पर्ने खत्रेठाँटी–कुन्छा–सोतिपसल सडक स्तरोन्नतिका लागि शिलान्यास भएको छ । मध्यनेपाल–१, जिताबेसीमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश भौतिक योजनामन्त्री कुमार खड्काले सडक शिलान्यास गरेका हुन् ।सडक शिलान्यासपछि औपचारिक कार्यक्रममा बोल्दै मन्त्री खड्काले विकास र समृद्धिका लागि गण्डकी प्रदेश सरकार जनताको आधारभूत आवश्यकता पूरा गर्न लागिपरेको बताए । यसअघिको सरकारले केही सडकमा बजेट स्रोत […]

नगर प्रमुखले गरे सडक शिलान्यास

वीरगञ्ज (अस) । वीरगञ्ज माहानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले वडा नम्बर ११ मा निर्माण गर्न लागिएको सडक ढलान र नालाको शिलान्यास गरेका छन् । नगरस्तरीय बजेटबाट निर्माण हुन लागेको ढलान सडक र नालाको सरावगीले शनिवार शिलान्यास गरेका हुन् । वर्षौंदेखि जीर्ण अवस्थामा रहेको सडक र नाला निर्माणपछि त्यस क्षेत्रमा आवतजावतमा सहज हुने दाबी नगर प्रमुख सरावगीले गरे । सडक र नाला निर्माणपछि पानीको पनि उचित निकास हुने उनले बताए ।

नगर प्रमुखले गरे सडक शिलान्यास

भदौ २६, वीरगञ्ज  । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले वडा नम्बर ११ मा निर्माण गर्न लागिएको सडक ढलान र नाला निर्माणको शिलान्यास गरेका छन् ।  नगरस्तरीय बजेटबाट निर्माण हुन लागेको ढलान सडक र नालाको सरावगीले शनिवार शिलान्यास गरेका हुन् ।  वर्षौदेखि जीर्ण अवस्थामा रहेको सडक र नाला निर्माणपछि त्यसक्षेत्रमा आवतजावतमा सहज हुने दाबी नगर प्रमुख सरावगीले गरे । सडक र नाला निर्माणपछि पानीको पनि उचित निकास हुने उनले बताए ।

राँके, रवि-भेडेटार सडकको दुरवस्था

पाँचथर । पाँचथरको राँकेदेखि धनकुटाको भेडेटार जोड्ने सडक शिलान्यास गरेको तीन वर्ष पुग्न लाग्दा पनि निर्माण हुन सकेको छैन । भारतको एप्को इन्फ्रान्ट निर्माण कम्पनीको ढिलासुस्तीले १ सय किलोमिटर लामो सडक निर्माण कार्य सम्पन्न हुन नसकेको हो । ३ अर्ब ६५ करोड ८४ लाख ९५ हजारको लागतमा तीन वर्षमा सडक सम्पन्न गर्ने सम्झौता गरेपनि हाल […]

प्रधानमन्त्रीद्वारा एकैपटक १६५ सडक शिलान्यास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ सडकको शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोह भर्चुअलमाध्यमबाट उहाँले हरेक निर्वाचन क्षेत्रमा एक वटा सडक हुने गरी १६५ सडकको शिलान्यास गर्नुभएको हो । रु ५७ अर्ब १० करोडको लागतमा तीन वर्षमा निर्माण गर्ने गरी ती सडक सम्पन्न गर्ने लक्ष्य लिइएको छ । […]

बालुवाटारबाट प्रधानमन्त्री ओलीले १ सय ६५ वटा सडक शिलान्यास गर्दै

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विभिन्न १६५ वटा सडक शिलान्यास गर्ने भएका छन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममार्फत एकैसाथ १ सय ६५ वटा सडकको शिलान्यास गर्न लागेका हुन् । संघीय निर्वाचन क्षेत्रमा एक एक वटाका पर्ने गरी १६५ वटा सडक शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।निश्चित मापदण्डका आधारमा सबै प्रत्यक्ष निर्वाचित सांसदले सिफारिस गरेका सडकहरू छनोट गरिएको थियो ।