लिउको भ्रमण तालिकाः बिहान बीपी संग्रहालयको भ्रमण, साँझ सोल्टी होटलमा प्रचण्डसँग भेट

काठमाडौं - चिनियाँ कम्युनिस्ट पार्टी  (सिपीसी) विदेश विभाग प्रमुख लिउ जियानचाओ सुन्दरीजलस्थित बीपी संग्रहालयको भ्रमणमा जाँदै छन् । चार दिने भ्रमणमा आइतबार नेपाल आएका विदेश विभाग प्रमुख जियानचाओेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग साँझ सोल्टी होटेलमा भेटघाट गर्ने छन् । मंगलबार नेकपा एमालेका अध्यक्ष क...