तालिवान काबुल पस्दै गर्दा अमेरिकी दूतावास छेउ उडेको धुँवा

एजेन्सी, ३१ साउन । तालिबान लडाकु अफगानिस्तानको राजधानी काबुल पस्दै गर्दा अमेरिकी राजदूतावास नजिकै धुँवा देखिएको छ । अमेरिकी अधिकारीहरुले त्यहाँ रहेको गोप्य डकुमेन्टहरु जलाएपछि धुँवा देखिएको बुझिएको छ । एसोसिएट प्रेसले अमेरिकी कुटनीतिज्ञको भनाई उदृत गर्दै हतार हतार गोप्य डकुमेन्ट जलाएको उल्लेख गरेको छ । अमेरिकी सैनिक अफगानिस्तानमा २ दशकभन्दा बढी रहे । त्यस […]