मूर्ति सेलाउन जाँदा खोलामा बेपत्ता युवा २४ घण्टा बित्दासम्म भेटिएनन्

रूपन्देही । दुर्गाको मूर्ति सेलाउने क्रममा खोलामा डुबेर बेपत्ता भएका रूपन्देही कोटहीमाई-१ अमरगंजवाका २० वर्षीय सन्तकुमार राजभर अझै भेटिएका छैनन् । मंगलबार दिउँसो दानव र तिनाउ नदी संगममा तीन युवा डुबेकोमा दुईजनाको मृत्यु भएको थियो । रूपन्देही प्रहरीका अनुसार सन्तकुमारसँगै खोलामा डुबेका स्थानीय २४ वर्षीय अजयकुमार नाउ र १८ वर्षीय अजय राजभरको मंगलबार दिउसो शव […]

सम्बन्धित सामग्री

२४ घण्टा बित्दा पनि भेटिएनन् नदीमा डुबेका किशोरी

दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर वेपत्ता भएको २४ घण्टा बित्दा पनि भेटिएका छैनन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार शनिबार दिउँसो पौने २ बजेतिर डुबेर बेपत्ता भएका दुई...