उपप्राध्यापक चलाउनेलाई त्रिविका ९ पूर्व उपकुलपतिको साथ

काठमाडौं,६ असार । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणको आरोपितमाथिको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति त्रिविका ९ जना पूर्व उपकुलपतिहरुले विरोध जनाएका छन् । आज एक विज्ञप्ति जारी गर्दै पूर्व उपकुलपतिहरु अर्जुन कार्की,कमलकृष्ण जोशी,त्रिरत्न मानन्धर, खगेन्द्र भट्टराई,तोरणबहादुर कार्की, नवीनप्रकाश जङ्ग शाह, महेशकुमार उपाध्याय, हिराबहादुर महर्जन र केदारभक्त माथेमाले संयुक्त विज्ञप्ति जारी गर्दै चलाउनेमाथि कुटपिट […]