तीनै सरकारबीच आपसी समन्वय नहुँदा सोचेजस्तो विकास भएन : मुख्यमन्त्री गुरुङ

कात्तिक – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले सोचेजस्तो विकास गर्न नसकेको बताउनुभएको छ । पर्याप्त स्रोत–साधन नभएको साथै स्थानीय, प्रदेश र संघीय सरकारबीच आपसी समन्वय नहुँदा सरकारले सोचेजस्तो विकास गर्न नसकेको उहाँले बताउनुभएको हो । लमजुङको सुन्दरबजार–६, खत्रीठाँटीमा सञ्चालित दोस्रो खत्री...