अब ५ लाखमाथिको कारोबार बैंकमार्फत, नगद कारोबारको सीमा पनि घट्यो

सरकारले वस्तुको खरिद बिक्री गर्दा हुने १० लाखसम्मको नगद कारोबारको सीमालाई घटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अहिले कायम रहेको १० लाखसम्मको नगद कारोबार सीमालाई घटाउँदै नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको हो। अबदेखि विभिन्न सेवा तथा वस्तुहरूको खरिद–बिक्री वा अन्य किसिमका कारोबारमा १ लाखभन्दा माथिको नगद कारोबार गर्न नपाइने व्यवस्था लागू हुने सञ्चार […]