जसपा मधेश प्रदेशका अध्यक्ष यादवले दिए राजीनामा

११ मंसिर, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादवले राजीनामा दिएका छन् । यादवले साधारण सदस्य समेत नरहने गरी बिहीबार एक विज्ञप्ति जारी गर्दै पदबाट राजीनामा दिएका …