यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसद्मा उठेका प्रश्नहरूको जवाफ दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका हुन् । जवाफका क्रममा प्रधानमन्त्री ओलीले …