भदौ २३ र २४ गतेको घटनाको जिम्मेवारका रूपमा केपी ओलीलाई चित्रण गर्ने दुष्प्रयास भयो: शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गतेको घटनाको जिम्मेवारका रुपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चित्रण गर्ने दुश्प्रयास गरिएको बताएका छन्।