काठमाडौँ। विभिन्न कम्युनिस्ट घटकबीचको एकताबाट बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ले घोषणापत्र सार्वजनिक गरेको छ। भृकुटीमण्डपमा आज (बुधबार) आयोजित एकतासभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र नेता देव गुरुङले सार्वजनिक गरे। नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीसहित साना वामघटक मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको छ। यो पनि… ११ तस्बिरमा हेर्नुहोस् कम्युनिस्ट एकता झलनाथको प्रस्टीकरण- कम्युनिस्ट एकतामा बल […]