जनमत र नाउपाबीच १७ गते एकीकरण घोषणा हुने

१३ वैशाख, काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच यही वैशाख १७ गते एकीकरण हुने भएको छ । केही समयदेखि पार्टी एकीकरणको प्रयास गरिरहेका दुई दलले त्यसलाई १७ गते औपचारिकता दिन लागेका हुन् । जनमतका प्रवक्ता …