सातै प्रदेशमा त्रिविको दीक्षान्त : बागमतीमा सबैभन्दा बढी आवेदन, कर्णाली र सुदूरपश्चिममा न्यून

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले पहिलो पटक सातै प्रदेशमा आयोजना गर्न लागेको दीक्षान्त समारोहमा सहभागी हुन विद्यार्थीको आवेदन बागमती प्रदेशमा बढी केन्द्रित देखिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशबाट भने तुलनात्मक रूपमा निकै कम आवेदन परेको छ। विश्वविद्यालयका अनुसार यस वर्ष दीक्षान्तका लागि ९५ हजार ५४० विद्यार्थी योग्य छन्। तीमध्ये समारोहमा प्रत्यक्ष सहभागी हुन २१ […]