काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) को नियुक्तिविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन भएको छ । डोल्माको नियुक्तिको विरोधमा सोमवार लुम्बिनी विकास कोष तथा गुम्बा विकास समिति बचाऊ संयुक्त समिति तथा तामाङ नागरिक समाजको अगुवाइमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो । बौद्ध भिक्षुणी डोल्माले नागरिकता किर्ते गरेको तथा सम्पत्ति शुद्धीकरणको […]