पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनद्वारा स्वागत

बेइजिङ – चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनले स्वागत गरेको बताएका छन् । कतारको विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा पाकिस्तान र अफगानिस्तानले कतार र टर्कीको मध्यस्थतामा तत्काल युद्धविरामका लागि सहमति जनाएका छन् । यसबाहेक दुबै पक्षले यसको दिगोपना सुनिश्चित गर्न वार्ता जारी राख्नेछन्। पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले युद्धविरामको […]