बीमा कम्पनीहरुद्वारा झण्डै दुई अर्ब दाबी भुक्तानी, कुनबाट कति ?

निर्जीवन बीमा कम्पनीहरूले जेनजी आन्दोलनका क्रममा भएको क्षतिपछि करिब दुई अर्ब रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार गत भदौ २३ र २४ गतेको घटनाबाट प्रभावित क्षेत्रका बीमितहरूमध्ये असोज २८ गतेसम्ममा १ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरिएको हो। नेपाल पुनर्बीमा कम्पनीले बीमकहरूलाई करिब पौने दुई अर्ब […]