जोर्डनमा इरानी हमलामा परी दुई अमेरिकी सैनिकको मृत्यु

अमेरिकी सैन्य अधिकारीहरूका अनुसार युद्ध पुनः सुरु भएको दुई सातायता अमेरिकी सैनिक मारिएको यो पहिलो घटना हो।