खुश्वु बोल्दा बोल्दै संसद्‍ छिरे रवि-बालेन, एमाले सांसदको आपत्ति

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओली बोल्दा बोल्दै प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संसद्‍मा छिरेपछि विरोध भएको छ। नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधिसभा नियमावली नियम २० को खण्ड ६ मा सभामुख या सांसद बोल्दै गर्दा हिँड्नु आपत्तिजनक भएको बताएका हुन्। उनले प्रधानमन्त्री र सभापति लामिछानेले संसद्को […]