सोलुखुम्बुमा ओडारभित्र महिलाको शव फेला, कर्तव्य ज्यान मुद्दामा एक जना पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुमा कर्तव्य ज्यान सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार विगत केही दिनदेखि हराइरहेकी एक महिलाको शव सडेको अवस्थामा फेला परेपछि उक्त घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका वडा-१ नेले जोग्रा बस्ने ३५ वर्षीय विकास […]