बहुमूल्य वस्तु भन्दै ठगी गर्ने ६ जना पक्राउ

सेतो ढुंगाजस्तो टल्किने पदार्थलाई बहुमूल्य वस्तु भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।