साना किसानको सहभागिता विना कृषि रूपान्तरण सम्भव छैन
ग्रामीण नेपालको एक सानो किसान परिवारमा हुर्किएर एशिया र अफ्रिकाका धेरै देशमा साना किसानको कृषि प्रणालीमाथि लामो समयदेखि अध्ययन र अनुसन्धान गर्दै आएको व्यक्तिका रूपमा, मैले यस वर्षको कृषि बजेट आशा र चिन्ताको मिश्रित भावना …