Use App
Read now
(current)
Download
onlinekhabar.com
3 घण्टा पहिले
इराकविरुद्ध चार मिनेटमै सेनेगलको अग्रता
१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत इराक र सेनेगलबीचको खेलमा सेनेगलले अग्रता लिएको छ । खेलको चौथो मिनेटमै सेनेगलका लागि हबिब डियराले गोल प्रहार गरेका हुन् ।
पूर्ण विवरण