अर्जेन्टिना, फ्रान्स र नर्वेको नजर नकआउट राउण्डमा, मेसी, एमबाप्पे र हालान्ड गोल्डेन बुटको दौडमा

८ असार, काठमाडौं । साविक विजेता अर्जेन्टिना, साविक उपविजेता फ्रान्स र २८ वर्षपछि विश्वकप खेलिरहेको नर्वेले फिफा विश्वकप २०२६ को पहिलो खेलमा प्रभावशाली जितसहित सुखद सुरुवात गरे । उत्तर अमेरिकाको तीन राष्ट्रमा संयुक्त रुपमा आयोजना भइरहेको …