काठमाडौं– रास्वपाकी सांसद आशिका तामाङले कीर्तिपुरस्थित सुकुम्वासी होल्डिङ सेल्टरमा आधारभूत व्यवस्थापन भए पनि बालबालिकाको पढाइ प्रभावित भएको गुनासो गरेकी छन् । उनले आइतबार कीर्तिपुर राधास्वामी सत्संग व्यास आश्रममा राखिएका सुकुम्वासी पीडित भेटेपछि बालबालिकालाई विद्यालय जाने वातावरण बनाउन आग्रह सरकारको ध्यानाकर्षण गराएकी छन् । ‘कीर्तिपुरको सुकुम्वासी होल्डिङ सेल्टरमा सबै कुरा व्यवस्थापन गरियता पनि बालबच्चाहरूको विद्यालय छुटेको र […]