श्रम मन्त्रालयको बजेट घट्नु निराशाजनक, पुरानै कार्यक्रमको पुनरावृत्ति मात्रै

१५ जेठ, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयका लागि आगामी आर्थिक वर्षको बजेट घटेर आएको छ । चालु आर्थिक वर्षको तुलनामा ६५ करोड रूपैयाँले बजेट घटेर आएको हो । आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी …