सेयर र घरजग्गा कारोबारमा पूँजीगत लाभकर २.५ प्रतिशत बिन्दुले बढ्यो
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि सेयर र घरजग्गा कारोबारमा लाग्ने पूँजीगत लाभकर बढाएको छ ।
आगामी आवको बजेट मार्फत सरकाले यस्तो पूँजीगत लाभकर ७.५ प्रतिशतदेखि १० प्रतिशत कायम गरेको हो । हाल यस्तो …