सातामा दुई दिन बिदा : ओपीडीमा थेगिनसक्नु बिरामी, सेवा झनै भद्रगोल
७ वैशाख, काठमाडौं । बिहान ६ बज्दा नबज्दै अस्पतालको मुख्य गेट वरिपरि मानिसको भिड देखिन्छ । कसैले झोलामा औषधिका पुराना पर्चा बोकेका छन्, कसैले रिपोर्ट । कतिपय बिरामी आफन्तको काँध समातेर विस्तारै लाइनतर्फ बढिरहेका छन् …