पूजा मनि चेन्जरको इजाजतपत्र रद्द

नेपाल राष्ट्र बैंकले वीरगञ्जस्थित पूजा मनि चेन्जर प्रालि को मनि चेन्जर इजाजतपत्र रद्द गरेको छ। नेपाल राष्ट्र बैंकको वीरगञ्ज कार्यालयले सूचना जारी गर्दै पर्साको वीरगञ्ज-८ घण्टाघरमा सञ्चालनमा रहेको पूजा मनि चेन्जर प्रालिले भारतीय रुपैयाँ सटही कारोबारका लागि प्राप्त अनुमति तोकिएको समयभित्र नवीकरण नगरेकाले इजाजतपत्र खारेज गरिएको जनाएको हो। राष्ट्र बैंकका अनुसार मनि चेन्जर इजाजतपत्र तथा […]