नेपाललाई दक्षिण एसियाको खेलकुद हब बनाउने सरकारको प्रतिबद्धता

१ वैशाख, काठमाडौं । सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै नेपाललाई दक्षिण एशियाको खेलकुद हबको रूपमा स्थापित गर्ने लक्ष्य अघि सारेको छ । गएको फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि गठन भएको बालेन शाह नेतृत्वको सरकारले …