सन् २०२६ मे महिनाको भिसा बुलेटिनअनुसार रोजगारमा आधारित मुख्य श्रेणीमा ग्रिनकार्डका फाइल गर्ने मिति करेन्ट नै रहेको छ। विशेषगरी पहिलो, दोस्रो र तेस्रो स्किल्ड श्रेणीमा अमेरिकाभित्रै रहेका आवेदकहरूका लागि ग्रिनकार्ड फाइल गर्ने मिति पूर्ण रूपमा करेन्ट रहेको हो। यसको अर्थ, यी श्रेणीका आवेदकहरूको प्राथमिकता मिति जुनसुकै भए पनि स्टाटस एडजस्टमेन्टका लागि आवेदन दिन सक्नेछन्। भिसा […]