नेपाली कुस्ती टोली कीर्गिस्तानमा दुई फरक प्रतियोगिता खेल्दै

१९ चैत, काठमाडौं । नेपाली कुस्ती खेलाडीले कीर्गिस्तानको बिस्केकमा हुने दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । अप्रिल ५ देखि १२ तारिखसम्म हुने सिनियर एसियाली कुस्ती प्रतियोगिता तथा अप्रिल १२ देखि १४ तारिखसम्म हुने …