ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, सडक विभागअगाडि ब्यारिकेट

अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा नेकपा एमाले आज पनि विरोध प्रदर्शनमा उत्रिएको छ । काठमाडौंको प्रदर्शनमा माइतीघरमा जम्मा भएर सीडीओ कार्यालयमा विरोधपत्र बुझाउने तयारी एमालेको छ ।