झापा । मेचीनगर र गौरादह क्षेत्रमा गएराति आएको हावाहुरीसहितको वर्षाले ठूलो भौतिक क्षति पु¥याएको छ।हावाहुरीले घर, गोदाम तथा पशुचौपायाका संरचनामा क्षति पु¥याउँदा लाखौँ रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ। मेचीनगर नगरपालिका–१० आम्दा रोडस्थित सुरज चौधरीले सञ्चालन गरेको ‘दुर्गा कुचो खरिद तथा बिक्री केन्द्र’को गोदाममा हावाहुरीले जस्ताको छानो उडाएको छ। छानो उड्दा भित्र राखिएका कुचो […]