काठमाडौं । विशेष अदालतले दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । आदेशमा अग्रवालको स्वास्थ्यउपचारको व्यवस्था गर्न पनि भनिएको छ । भट्ट र अग्रवालमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतमा मुद्दा […]