मुग्लिन–मलेखु सडक खण्डमा चार पुल सञ्चालनको तयारी

पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी असारमा सञ्चालनमा ल्याउने गरी काम गरिएको छ। ती पुलको सामान्य बाहेकका काम सम्पन्न भएका छन्।