के युएईले नेपालीलाई मात्र भिजिट तथा वर्किङ भिसा बन्द गरेको हो ?

युएईले नेपालीलाई भिजिट र वर्किङ भिसा बन्द गरेको भन्ने चर्चाको नेपालस्थित अध्यागमन विभागले खण्डन गरेको छ। विभागका प्रवक्ताका अनुसार युएईको भिसा सफ्टवेयरमा प्राविधिक गडबडी आएकाले केही दिन भिसामा समस्या देखिएको हो। यो समस्या नेपालमा मात्र नभएर अन्य देशमा पनि आएको हो र केही दिनभित्र समाधान हुने जानकारी युएईले दिएको छ। यसैबीच, अध्यागमन विभागले आइतबार मात्रै […]