अमेरिकामा डेमोक्रेटिक सिनेटरहरूले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) को बजेट रोक्ने चेतावनी दिएका छन्। मिनेसोटा गोलीकाण्डपछि उनीहरूले होमल्यान्ड सेक्युरिटीको बजेट विधेयक रोक्ने चेतावनी दिएका हुन्। यो कदम डेमोक्र्याट सिनेटरहरूले चाले भने अमेरिकी सरकार आंशिक रूपमा बन्द हुने जोखिममा जाने छ। मिनेसोटामा ३७ वर्षीय पुरुषको गोली हानी हत्या भएपछि अमेरिकी डेमोक्रेटिक सिनेटरहरूले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी […]