काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगन थापाले आफूले सधैँ सजिलो बाटो छाडेर अफ्ठ्यारो बाटो रोज्ने गरेको बताउनुभएको छ । शनिवार काठमाडौमा आयोजित कार्यक्रममा उहाँले पार्टी र निर्वाचन दुवैैतिर अफ्ठ्यारो बाटो रोजेको बताउनु भयो । उहाँले पार्टीभित्र सजिलो बाटो छोडेर अफ्ठ्यारो बाटो रोज्दा पार्टीबाट पाँच वर्षका लागि निष्कासनमा परेको बताउनु भयो । विशेष महाधिवेशनमा पार्टीको कार्यकर्ताले […]