काठमाडौं– अन्तरिम सरकारले प्रधानमन्त्री सुशिला कार्कीको प्रेस सल्लाहकारमा राम रावललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले यसअघि प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रहेका रावललाई प्रेस सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो । रावललाई प्रधानमन्त्री कार्कीकै प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रेस सल्लाहकार नियुक्त गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । रावललाई राज्यमन्त्री सरहको […]